Sunday, March 31, 2013

मनन् योग्य भनाईहरु


1.   कर्तब्य कुनै उच्च शक्ति व्दारा मानिसमाथि थुपारिने कुरा होईन, कर्तब्त्तय मानवको अन्तरनिहित प्रेरणा हो । कर्तब्य सावधानिका साथ गरिन्छ, कर्तब्य गर्नमा लापरवाहि गर्नु खराब नतीजाको श्रोत हुन सक्तछ ।
2.   मानिसले मानसिक बिजयको भावनाबाट सुखको अनुभव प्राप्त गर्दछ भने मानसिक हारको भावनाबाट दुखः उत्पन्न हुन्छ ।
3. .   यदि तपाई ईन्द्रीयहरुको दाश हुनुहुन्छ भने कदापि सुखिहुन सक्नुहुन्न तर यदि आफ्ना ईच्छा र आकांक्षाहरुको स्वामL हुनुहुन्छ भने वास्तवमा तपाई एक सुखि व्यक्ति हुन सक्नु हुनेछ ।
परमहंस योगानन्द
March 31, 2013

No comments:

Post a Comment